पति-पत्नीलाई एक सूत्रमा बाँध्ने यी सात बचन, बिहेमा सात फन्का घुम्नुको अर्थ

हामीकहाँ बिवाहलाई एक यस्तो बन्धन मानिन्छ, जो केवल शरीरको मात्र नभई मन र आत्माको पवित्र बन्धन हुन्छ । वैदिन संस्कृति अनुसार जीवनको महत्वपूर्ण सोह्र संस्कारमध्ये बिवाह पनि एक हो । यस संस्कार बिना जीवन अपूर्ण मानिन्छ । हाम्रो मात्रै सभ्यता नभएर संसारभरकै सभ्यताहरुमा विवाहलाई मानव जीवनका अति नै महत्पुर्ण नै मानिन्छ । बिवाह के हो […]

Continue Reading

फेसबुकमा गरिने यी गल्ती, जसले तपाईको सम्बन्ध टुट्न सक्छ

अहिले बिरलै दम्पती होलान्, जसको फेसबुक एकाउन्ट छैन । हुन त फेसबुक एकाउन्ट हुनैपर्छ भन्ने जरुरी छैन । यद्यपी सूचना प्रविधिको युगमा साथीसँग सम्पर्क बनाइराख्न, आफ्नो कुरा शेयर गर्न, नयाँ जानकारीमा अपडेट हुन फेसबुकको उपयोगिता बढ्दो छ । प्रयोग गर्न जाने, फेसबुक एकाउन्ट हुनुको फाइदै फाइदा छ । कतिले यसबाट आफ्नो व्यपार प्रवर्द्धन गर्न सक्छन्, […]

Continue Reading

लकडाउनमा समय कटाउने केही उपाय

१.रुचि अनुसारका पुस्तक पढ्ने। उपलब्ध नभए Audio खोजेर सुन्ने। २.कला, साहित्य, राजनीति, लगायत समाजका विभिन्न अायममा अभिरुचि भए Nepali literature Festival, India Today Conclave जस्ता कार्यक्रमका भिडियोहरु खोजीखोजी सबै हेर्ने। ३. नेपालको राजनीतिक इतिहास र घटनाक्रमको विकास बारे चासो भए भुषण दाहालले सञ्चालन गर्दाको Fireside सुरुवात बाट हेर्ने। ४. Oratory Skill दमदार भएका Barack Obama, […]

Continue Reading

व्बाइफ्रेन्ड गर्लफ्रेन्डसँगै बस्दा फस्न सकिने कुरा यस्ता छन्

नेपाली परिवेशमा पनि अहिले लिभ इन रिलेसन सामन्य बन्दै गएको छ । केटा र केटी आपसी सहमतीमा, बिवाह नगरी पती-पत्नी जस्तै बनेर बस्ने काइदा हो यो । एक हिसाबले दाम्पत्य जीवनको अभ्यास गर्ने विधी पनि हो, लिभ इन रिलेसनसिप । यसलाई आफ्नो परीक्षा लिने अवसरको रुपमा पनि लिन सकिन्छ । दाम्पत्य जीवनलाई कसरी लामो समय […]

Continue Reading

लभ लाइफ वा वैवाहिक जीवन कसरी राम्रो बनाउने

जीवनलाई कसरी सफल, सुखमय र सुमधुर बनाउने ? अक्सर दम्पती यसैको खोजीमा हुन्छन् । घुमेर, रमाइलो गरे, उपहार आदनप्रदान गरेर जसरी हुन्छ एकअर्कामा खुसी बाढिरहेका हुन्छन् । जब एक दम्पतीबीच सम्बन्ध बलियो र मीठासपूर्ण हुन्छ, घर-परिवार उज्यालो हुन्छ । पारिवारीक बन्धन कसिलो हुन्छ । बैवाहिक जीवनलाई कसरी थप सफल बनाउने त ? यसका केहि काइदा […]

Continue Reading

सफल दाम्पत्य जीवनका यी हुन् १० फाइदा

दाम्पत्य जीवन सुखमय हुनुपर्छ । यसले उनीहरुको घरव्यवहारलाई चुस्त र छरितो मात्र बनाउँदैन, अरु थुप्रै फाइदा गर्छ । के छ त सफल दाम्पत्यका फाइदाहरु ? १. सफल दाम्पत्य एक सुरक्षा कवज जस्तै हुन्छ, जसले पति-पत्निलाई निश्चित जीवन जीउने आश्वसन दिन्छ । २. यस्तो दम्पती शान्तसँग परिवारलाई सुखमय बनाउन मात्र सफल हुँदैनन्, आफ्नो करियरलाई पनि निरन्तर […]

Continue Reading

रोमान्टिक सम्बन्धका लागि ६ गजबका उपायहरु

दाम्पत्य जीवनलाई सधै सुखमय र सन्तुष्ट राख्न सक्नु ठूलो कला हो । अक्सर दम्पतीबीच सानोतिनो कुराले बैमन्यस्यता पैदा गर्छ । ठाकठुक पर्छ । र, त्यसले दाम्पत्य सम्बन्धलाई सधै अमिलो बनाइरहन्छ । यसो हुनुको कारण दुवै जना गतिला नभएर वा खराब नभएर वा कुनै एकजनाको खराबीले मात्रै हुने पनि होइन । खासमा दाम्पत्य जीवनमा नयाँपनको बन्द […]

Continue Reading

पतिका ५ यस्ता हर्कतः जसले पत्नीलाई रिस उठ्छ

बिवाहका बारेमा संसारभर धेरै राम्रा कथाहरु छन् । मानिस सामाजिक प्राणी भएको केहि समय पछि नै बैवाहिक व्यवस्था कायम भएको हो । यसलाई धेरैले दैविक मान्ने गर्छन् तर बिवाह उपहार मात्रै पनि होइन, बिवाह एक सम्झौता पनि हो । बिवाहपछि दुई फरक पृष्टभूमीमा हुर्किएका युवा-युवतीले पति-पत्नीको रुपमा एकअर्कालाई आत्मसात गर्नुपर्छ । जीवनभर साथ दिनुपर्छ । […]

Continue Reading

ब्वाइफ्रेन्ड-गर्लफ्रेन्ड वा पतिपत्नीको झगडाको ‘ह्याप्पी इन्डिङ’ कसरी गर्ने ?

नेपाली समाजमा प्रचलित भनाई छ, ‘पती-पत्नीको झगडा परालको आगो ।’ तर, कहिले कहि सामन्य मनमुटावबाट सुरु भएको झगडाले पुरै परिवारमा बिचलन ल्याउँछ । दम्पतीको सम्बन्धलाई दुई चिरा पार्न सक्छ । यो ब्वाइफ्रेन्ड-गर्लफ्रेन्डको लागि भएन भन्नुहोला । ब्वाइफ्रेन्ड-गर्लफ्रेन्ड हुनु भनेको केवल एकैघरमा नबस्ने मात्रै त हो । मानसिकरुपमा दुवै पतिपत्नी नै त हुन् । अझ अहिले […]

Continue Reading

यी ५ बलिउड नायिका: जसको सुन्दरताको रहस्य के होला ?

बलिउड अभिनेत्रीहरुले आकर्षक अनुहार, सुडौल शरीरसहित जवान देखिन के गर्छन् ? यो धेरैको चासोको बिषय हो । यसको रहस्य उचित खानपान, नियमित व्यायाम र प्राकृतिक सौन्दर्य प्रसाधनको प्रयोग नै हो । अधिकांश बलिउड अभिनेत्री योग साधना गर्छन् । उनीहरुमध्ये कतिपयमा त फिटनेसको लत नै छ भनिन्छ । अक्सर उनीहरुले प्राकृतिक सौन्दर्य प्रसाधनको प्रयोग गरिरहेको बताउने […]

Continue Reading